This Job Has expired
Sales And Marketing
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 01

खाली पद : 2 people
स्थान : Imadole, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ क्षमता ग्राहक सेवा बिक्री र मार्केटिङ सार्वजनिक भाषण उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान Knowledge about marketing and sales

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • नयाँ ग्राहकसँग भेटघाट गर्नु र हाम्रो होममेड, रासायनिक-मुक्त, र प्राकृतिक कुकुर खानेकुरा तथा ट्रीटहरूको विवरण बुझाउनु।

  • उत्पादन बिक्री प्रवर्द्धन गर्नु र ग्राहकसँग दीर्घकालीन सम्बन्ध बनाउनु।

  • बजारमा ब्राण्डको उपस्थिति बढाउन प्रचार र मार्केटिङ गतिविधिमा सहयोग गर्नु।

  • ग्राहकबाट प्रतिक्रिया संकलन गरेर उत्पादन सुधारमा सुझाव दिनु।

  • बिक्री रिपोर्ट तयार गर्नु र दैनिक कार्यसम्पादन व्यवस्थापन गर्नु।

आवश्यकता:

  • दुई पांग्रे सवारी साधन (Two wheeler) अनिवार्य।

  • ग्राहकसँग राम्रो संचार क्षमता।

  • कुकुर र कुकुरको खानेकुराको ज्ञान लाभदायक।

  • सक्रिय, ऊर्जा-युक्त, र बजार भ्रमण गर्न इच्छुक।

कामको समय:

  • बिहान 9:30 बजे देखि साँझ 6:30 बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन