खाली पद | : | 5 people |
स्थान | : | All Over Kathmandu, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता वार्ता कौशल उत्कृष्ट संचार कौशल विवरणमा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) Integrityकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
यात्रा भत्ता तलब आपसि समझदारिमा प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसाररणनीति निर्माण र कार्यान्वयन: बिक्री र बजार विस्तारका लागि प्रभावकारी रणनीति तयार गर्ने र लागू गर्न
ग्राहक पहिचान (Lead Generation): विभिन्न माध्यम (जस्तै: डिजिटल मार्केटिङ, नेटवर्किङ, कोल्ड कल आदि बाट सम्भावित ग्राहकहरू खोज्न
बजार अनुसन्धान: बजारको प्रवृत्ति, प्रतिस्पर्धीहरूको गतिविधि र ग्राहकको आवश्यकता विश्लेषण गर्न
बिक्री लक्ष्य हासिल गर्ने: मासिक, त्रैमासिक र वार्षिक बिक्री लक्ष्यहरू पुरा गर्न
ग्राहक सम्बन्ध व्यवस्थापन: दीर्घकालीन ग्राहक सन्तुष्टि र विश्वास कायम गर्न सशक्त सम्बन्ध निर्माण गर्न
प्रचार अभियान सञ्चालन: डिजिटल, इमेल, सामाजिक सञ्जाल तथा परम्परागत माध्यमबाट प्रचार अभियानहरू आयोजना गर्न
ब्रान्ड प्रवर्द्धन: सबै माध्यममा एकरूप ब्रान्ड सन्देश प्रवाह गर्ने र ब्रान्ड विकासमा सहयोग गर्न
समन्वय कार्य: उत्पादन, डिजाइन र सञ्चालन टोलीसँग मिलेर व्यवसायिक लक्ष्यहरू अनुरूप काम गर्न
प्रदर्शन विश्लेषण: मुख्य प्रदर्शन सूचकांक (KPIs) ट्र्याक गर्ने, रिपोर्ट तयार गर्ने, र रणनीति सुधार्न डाटा प्रयोग गर्न
बजेट व्यवस्थापन: बिक्री र मार्केटिङको बजेट प्रभावकारी ढंगले प्रयोग गर्ने र लगानीबाट अधिकतम प्रतिफल सुनिश्चित गर्न