This Job Has expired
Sales And Marketing
Storm network pvt ltd

अन्तिम मिति:   2024 Jul 31

खाली पद : 4 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 20
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने मार्केटिङ क्षमता कम्प्युटर सीप बिक्री र मार्केटिङ रिपोर्टिङ सार्वजनिक भाषण

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने
कामको विवरण
  1. मार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने

  2. प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने

  3. मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने

  4. ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने

  5. कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने

  6. कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने

  7. कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने

  8. ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने

  9. अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने

  10. ग्राहकहरुबाट प्रतिक्रिया लिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन