| खाली पद | : | 10 people | 
| स्थान | : | Pokhara, Pokhara, Gandaki Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | प्राथमिकता छैन | 
| शिक्षा | : | 
                      +2 / Intermediate Pass (आवश्यक)
                     | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      1 Years (प्राथमिकता)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
ग्राहक सेवा बिक्री र मार्केटिङ बलियो कार्य र समय व्यवस्थापन क्षमताव्यक्तिगत गुणहरू:
इमानदार लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपनसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसारमार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने
प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने
मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने
ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने
कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने
कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने
कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने
ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने
अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने
ग्राहकहरुबाट प्रतिक्रिया लिने