This Job Has expired
Sales And Marketing
Shadhana Sanskriti Namuna Krishi

अन्तिम मिति:   2024 Jul 05

खाली पद : 1 people
स्थान : Rangpur Jhapa, Gauradhaha, Koshi Province
तलब :
NRs. 18,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने Marketing Customer Service Sales And Marketing Reporting Public Speaking काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको

व्यक्तिगत गुणहरू:

Attractive Honest Polite Loyal and flexibility Good Communication Good people handling skill

कार्य मानकहरू:

good at Decision making and judgements Working odd hours Business Support

आवश्यक ज्ञान:

Sales and Marketing Of company products Marketing of Agricultural farm Create demand from market to sell agri fruit

सुविधाहरू:

Opportunity for professional growth Lodging also manage by team in low rent As per Company Policy Food Available
कामको विवरण
  1. मार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने

  2. प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने

  3. मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने

  4. ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने

  5. कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने

  6. कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने

  7. कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने

  8. ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने

  9. अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने

  10. ग्राहकहरुबाट प्रतिक्रिया लिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन