This Job Has expired
Sales And Marketing
Vastu Traders Pvt. Ltd.

अन्तिम मिति:   2024 Jul 08

खाली पद : 3 people
स्थान : Chundevi, Suryabinayak, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो ग्राहक सेवा बिक्री र मार्केटिङ रिपोर्टिङ ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

अस्वीकार ह्यान्डल गर्न सक्ने कामको दबाबको सामना गर्न सक्षम भएको समय व्यवस्थापन गर्ने क्षमता तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने वफादार र लचीलोपन दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्ने नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड भएको

सुविधाहरू:

कम्पनी नीति अनुसार Candidate with two wheeler license preffered तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. मार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने

  2. प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने

  3. मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने

  4. ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने

  5. कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने

  6. कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने

  7. कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने

  8. ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने

  9. अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने

  10. ग्राहकहरुबाट प्रतिक्रिया लिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन