This Job Has expired
Sales And Marketing
Raybot Spring 's Mineral Water

अन्तिम मिति:   2024 May 15

खाली पद : 1 people
स्थान : kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलो ग्राहक सेवा बिक्री र मार्केटिङ

व्यक्तिगत गुणहरू:

तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने कामको दबाबको सामना गर्न सक्षम भएको समय व्यवस्थापन गर्ने क्षमता वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण

1. Sound knowledge of sales strategies and industry regulations.

2. Proven track record of achieving sales targets.

3. Strong analytical and problem solving skills.

4. Excellent negotiation and consultative sales skills.

5. Maintain accurate record sales.

6. Excellent writing and verbal communication skills.

7. Competency in Microsoft applications including word, excel.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन