Sales And Marketing
Sunrise Media

अन्तिम मिति:   2024 Aug 05

खाली पद : 1 people
स्थान : Peepalbot, Dipayal Silgadi, Sudurpashchim Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Good people handling skill Excellent communication and interpersonal

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility Hygiene Good Communication

आवश्यक ज्ञान:

Develop and implement creative marketing leads

सुविधाहरू:

Fuel and Maintainance Bonus one thousand will given
कामको विवरण

Description

१) कर्मचारी स्थानीय हुनुपर्ने।

२) अनुवार्य रूपमा सवारी साधन हुनुपर्ने।

३) मार्केटिङको ज्ञान र अनुभव भएको हुनुपर्ने।

४) कम्तिमा दुई वर्ष काम अनिवार्य रुपमा गर्नुपर्ने।

कार्यालय दिनुपर्ने:-

१) दुई दिनको तालिम रहनेछ।

२) परिचयपत्र तथा आवश्यक कागजातहरू अफिसले उपलब्ध गराउनेछ।

३) काम टार्गेट बेसमा रहनेछ।

४) सन्तोषजनक काम गर्ने कामदारलाई प्रत्येक महिना हौसला स्वरूप बोनस दिइनेछ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन