अन्तिम मिति: 2024 May 04
खाली पद | : | 3 people |
स्थान | : | Buddhachowk Pokhara, Pokhara, Gandaki Province |
तलब | : | NRs. 45,000.00 - 50,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Master's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने कम्प्युटर सीप बिक्री र मार्केटिङ रिपोर्टिङ हल्का ड्राइभिङ सार्वजनिक भाषणव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन आकर्षक सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
भरपर्दो व्यापार समर्थन निर्णय गर्नेमा राम्रो कौशलआवश्यक ज्ञान:
Marketing of Consultancy and Increase Student Reached Target For Increase Studentसुविधाहरू:
Competitive salary and commission structure Transportation and Food Allowance प्रतिकम्पनी सम्झौता अनुसारमार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने
प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने
मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने
ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने
कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने
कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने
कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने
ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने
अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने
ग्राहकहरुबाट प्रतिक्रिया लिने