खाली पद | : | 2 people |
स्थान | : | Putalisadak, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
उमेर | : |
Above 27
|
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Presentable Able to convert leads into business Organize in store briefing sessions at branchesव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्नेआवश्यक ज्ञान:
Prepare customer leads data Follow up prospective customers thru calls Handle FB IG for promotions and replying customers Time manage Skillसुविधाहरू:
Fuel Provided Incentives providesमार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने
प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने
मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने
ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने
कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने
कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने
कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने
ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने
अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने
ग्राहकहरुबाट प्रतिक्रिया लिने
नयाँ बन्दै गरेको घर मा गएर ग्रहक बनाउने