| खाली पद | : | 1 people |
| स्थान | : | Patan Dhokaa Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सार्वजनिक भाषण ग्राहक सेवा ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल टिम वर्किङ नगद व्यवस्थापन र बिलिङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
बिक्रीको बारेमा ज्ञान कैशियरको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब चार पटक खानाग्राहकलाई स्वागत गरी मिठाईका विभिन्न प्रकारहरूको जानकारी दिने
ग्राहकको रोजाइ अनुसार मिठाई देखाउने तथा बिक्रीमा सहयोग गर्ने
अर्डर अनुसार मिठाई तौल्ने, प्याकिङ गर्ने र सफा तरिकाले प्रस्तुत गर्ने
बिलिङ प्रणाली/क्यास मेसिन प्रयोग गरी सही बिल तयार गर्ने
नगद, कार्ड तथा डिजिटल भुक्तानीहरू सुरक्षित रूपमा लिने
दैनिक क्यास हिसाब मिलाउने र रिपोर्ट तयार गर्ने
काउन्टर तथा डिस्प्ले एरिया सफा, आकर्षक र व्यवस्थित राख्ने
स्टकको स्थिति जाँच गर्ने तथा कमी भएमा जानकारी दिने
ग्राहकका गुनासा तथा सुझावलाई सभ्य तरिकाले समाधान गर्ने
पसलका अफर, डिस्काउन्ट तथा विशेष परिकारहरूको जानकारी दिने
टोलीसँग सहकार्य गरी छिटो र राम्रो सेवा प्रदान गर्ने