खाली पद | : | 20 people |
स्थान | : | Thapathali, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 17,300.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ ग्राहक सेवा रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको सफा-सफाई र स्वच्छताव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने वफादार र लचीलोपनसुविधाहरू:
कम्पनीको नियम अनुसारपाहुनाहरूको कोठा सफा र सुगन्धित राख्ने।
ओछ्यान मिलाउने, सिरक र सिरानी परिवर्तन गर्ने।
कोठामा आवश्यक सामग्रीहरू (जस्तै तौलिया, साबुन, टिस्यु, पानी आदि) उपलब्ध गराउने।
फर्निचर, झ्याल, ढोका, भुइँ आदि सफा गर्ने।
पाहुनाहरूका अनुरोधहरू समयमै पुरा गर्ने।
होटलको नियम र सुरक्षाका प्रक्रियाहरू पालना गर्ने।
हराएको वा बिग्रिएको सामान तुरुन्त सुपरभाइजरलाई जानकारी दिने।