This Job Has expired
Rickshaw Driver
City 3 wheeler service

अन्तिम मिति:   2025 Aug 07

खाली पद : 1 people
स्थान : Biratnagar, Biratnagar, Koshi Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको सफा ड्राइभिङ रेकर्ड रक्षात्मक ड्राइभिङ

आवश्यक ज्ञान:

कानुनी र सुरक्षा जागरूकता सवारी चलाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ दुई पांग्रे सवारीको लाइसेन्स अनिवार्य छ

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब लाभप्रद काम प्रस्तुत गरेको खण्डमा वार्षिक तलब वृद्धि
कामको विवरण

१. यात्रु गाडीबाट यात्रुहरू र कार्गो गाडीबाट सामानहरू ढुवानी गर्ने दैनिक जिम्मेवारी।

२. हरेक दिन अधिकतम ट्रिपहरू गर्नुपर्ने।

३. गाडीको सरसफाइ तथा मर्मत/सम्भारको काम दैनिक गर्नुपर्ने।

४. हरेक बिहान ९ बजे घरबाट गाडी लिएर ट्रिप गर्न निस्कनु र बेलुका ८ बजे फर्किएर सुरक्षित रूपमा पार्क गर्नु।

५. बेलुका ८ बजे विद्युत् चार्जरबाट गाडी चार्ज गर्नु (चार्जर र बिजुली कम्पनीले उपलब्ध गराउने)।

६. यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने।

७. गाडी चलाउँदा ट्राफिक नियमको पालना अनिवार्य।

८. दैनिक ट्रिपको विवरण र गाडीको अवस्था रिपोर्ट गरिनुपर्ने।

नोट:

३ पाङ्ग्रे सवारी चलाएको अनुभव हुनुपर्छ।

लाइसेन्स प्राप्त चालक हुनुपर्छ।

सिफ्ट / कार्य समय: बिहान ९ बजे देखि बेलुका ८ बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन