This Job Has expired
Retired Army Security Guard
Falcon Service

अन्तिम मिति:   2025 Mar 15

खाली पद : 10 people
स्थान : Chabahil Chowk, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 35
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता विवरणमा ध्यान दिने नेतृत्व गुणस्तर Discipline and Attention to Detail Physical Fitness and Stamina Situational Awarenes

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन सकारात्मक बिचार भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

Security Procedures and Protocols Surveillance Systems First Aid and Emergency Response Legal Knowledge

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. सुरक्षा निगरानी: कार्यालय, घर वा अन्य सम्पत्ति सुरक्षा गर्न र अवाञ्छित व्यक्तिहरूबाट सुरक्षा सुनिश्चित गर्नु।

  2. द्वार सुरक्षा: प्रमुख प्रवेशद्वारहरूमा निगरानी राख्नु र सही व्यक्तिहरूको आगमन र प्रस्थान जाँच गर्नु।

  3. पेट्रोलिंग: निर्धारित क्षेत्रमा नियमित रुपमा पेट्रोलिङ्ग गरेर सुरक्षा जाँच गर्नु।

  4. आपतकालीन प्रतिक्रिया: आपतकालीन स्थिति वा घटनामा तुरुन्त प्रतिक्रिया दिनु र व्यवस्थापनसँग समन्वय गर्नु।

  5. दस्तावेज जाँच: आगन्तुकहरूको पहिचान र प्रवेश कागजातहरू जाँच गर्नु।

  6. सामान्य मर्मत र रखरखाव: सुरक्षा उपकरणहरूको मर्मत र रखरखावमा सहयोग गर्नु।

  7. रिपोर्टिङ्ग: सुरक्षा घटनाहरूको र दैनिक कार्यहरूको विस्तृत रिपोर्ट तयार गर्नु।

  8. शारीरिक तयारी: सुरक्षा क्षेत्रमा शारीरिक फिटनेस र मानसिक सजगता कायम राख्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन