This Job Has expired
Retired Army Security Guard
Falcon Service

अन्तिम मिति:   2025 Feb 26

खाली पद : 1 people
स्थान : Chabahil Chowk, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ रिपोर्टिङ धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो सिक्ने क्षमता अनुशासन र विवरणमा ध्यान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो शारीरिक शक्ति र सहनशक्ति विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) सरसफाई र स्वच्छता

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको सुरक्षा समस्याहरू बारे सचेत रहनुहोस् उत्कृष्ट लिपिक र संगठित कौशल जानकारी सुचित गर्ने क्षमता

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान ग्राहक सेवा ज्ञान अभिवादन बारे ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

  2. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  3. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

  4. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  5. कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

  6. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

  7. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

  8. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने

    नोट: उम्मेदवारलाई सैनिक/प्रहरी पृष्ठभूमिबाट हुनु अनिवार्य छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन