This Job Has expired
Retail Sales Officer
Kwality Noodles Industries PVT LTD

अन्तिम मिति:   2026 Jun 05

खाली पद : 4 people
स्थान : kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री व्यवस्थापन ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता दिनको आधारमा बिक्री रिपोर्ट जाँच गर्नुपर्छ कामको शुद्धतामा उच्च स्तर भएको बिक्री प्रविधि पारस्परिक र टोली कार्य कौशल बिक्री सीप उत्कृष्ट संचार कौशल बिक्री र मार्केटिङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब SSF as per company rules
कामको विवरण
  1. कम्पनीका नूडल्स उत्पादनहरू रिटेल पसल, डिलर तथा होलसेलमा बिक्री गर्ने

  2. नयाँ पसल तथा ग्राहकहरू खोज्ने र कम्पनीसँग जोड्ने

  3. नियमित रूपमा बजार भ्रमण गरी अर्डर लिने र सप्लाई सुनिश्चित गर्ने

  4. बिक्री लक्ष्य (sales target) पूरा गर्न सक्रिय रूपमा काम गर्ने

  5. ग्राहकसँग राम्रो सम्बन्ध बनाइ बिक्री बढाउने

  6. बजारमा प्रतिस्पर्धी उत्पादनको जानकारी संकलन गर्ने

  7. कम्पनीको ब्रान्ड प्रचार–प्रसार गर्ने

  8. अर्डर, बिल र रिपोर्ट समयमै तयार गरी बुझाउने

  9. स्टक तथा सामान डेलिभरी समन्वय गर्ने

  10. ग्राहकको गुनासो समाधान गर्न सहयोग गर्ने

Note:

बाइक वा स्कुटर लाइसेन्स अनिवार्य/प्राथमिकता दिइनेछ

बजार भ्रमण गर्नुपर्ने भएकाले मोबाइल फिल्ड वर्क गर्न सक्षम हुनुपर्नेछ

सेल्स तथा मार्केटिङ अनुभव भएकालाई प्राथमिकता दिइनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन