This Job Has expired
Resturant Manager
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2025 May 31

खाली पद : 1 people
स्थान : Lazimpat Uttardokha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सहानुभूति विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. रेस्टुरेन्ट सञ्चालनको समग्र जिम्मेवारी लिने – दैनिक सञ्चालनलाई प्रभावकारी बनाउने र कार्यमा तालमेल मिलाउन

  2. कर्मचारीको व्यवस्थापन र तालिम दिने – वेटर, किचन स्टाफ, होस्टेस आदिलाई तालिम दिने र कार्य प्रभावकारिता सुनिश्चित गर्न

  3. ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने – पाहुनाको गुनासो समाधान गर्ने, सकारात्मक अनुभव दिलाउन

  4. स्टक तथा सामग्री व्यवस्थापन गर्ने – किचन र सेवा प्रयोजनका लागि आवश्यक सामग्रीको खरीद र व्यवस्थापन गर्न

  5. बजेट तथा वित्तीय व्यवस्थापन गर्ने – दैनिक आम्दानी खर्चको निगरानी गर्ने र रिपोर्ट तयार गर्न

  6. स्वच्छता तथा स्वास्थ्य मापदण्ड पालना गराउने – किचनदेखि डाइनिङ एरिया सम्म स्वच्छता कायम राख्न

  7. प्रचारप्रसार र बिक्री वृद्धि रणनीति बनाउने – ग्राहक आकर्षणका लागि अफर, मेनु नविकरण वा इभेन्टको आयोजना गर्न

  8. नियम, नीतिको पालना सुनिश्चित गर्ने – श्रम कानुन, लाइसेन्स, सुरक्षा र कम्पनी नीति अनुसार काम गराउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन