This Job Has expired
Restaurant Supervisor
Kinaar Restaurant and Bar Pvt Ltd

अन्तिम मिति:   2025 Dec 05

खाली पद : 2 people
स्थान : Sauraha, Ratnanagar, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

नेतृत्व गर्ने क्षमता हुनुपर्छ बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको नेतृत्व र टोली व्यवस्थापन

आवश्यक ज्ञान:

ग्राहक सेवा बारे ज्ञान कामको निरीक्षण गर्ने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस मोबाइल सिम र रिचार्ज पनि उपलब्ध छ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. रेस्टुरेन्टको दैनिक सञ्चालन व्यवस्थापन गर्ने।

  2. स्टाफको तालमेल मिलाउने र समयअनुसार ड्युटी व्यवस्थापन गर्ने।

  3. ग्राहक सेवा सुनिश्चित गर्ने र गुनासो समाधान गर्ने।

  4. अर्डर प्रणाली निगरानी गर्ने र किचनसँग समन्वय गर्ने।

  5. स्टक र सामग्रीको हिसाब राख्ने।

  6. सरसफाइ, स्वच्छता र सुरक्षा मापदण्ड पालना गराउने।

  7. बिक्री रिपोर्ट तथा अन्य आवश्यक रिपोर्ट तयार गर्ने।

  8. नयाँ स्टाफलाई तालिम दिने र टिम नेतृत्व गर्ने।

  9. म्यानेजमेन्टलाई दैनिक गतिविधि रिपोर्ट गर्नु।

  10. ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने र सेवा सुधारमा ध्यान दिने।

    नोट:

    खाना र बसोबासको व्यवस्था, सामाजिक सुरक्षा कोष वा अन्य कोष, दशैं बोनस, स्वास्थ्य बिमा प्रदान गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन