Restaurant Manager
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jul 24

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल नेतृत्व गर्ने क्षमता हुनुपर्छ होटल व्यवस्थापन

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

रेस्टुरेन्ट क्षेत्रसम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. रेस्टुरेन्टको दैनिक सञ्चालनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने।

  2. कर्मचारीहरूको काम, तालिम र कार्यसम्पादनको समन्वय गर्ने।

  3. ग्राहकलाई उत्कृष्ट सेवा र सकारात्मक अनुभव प्रदान गर्ने।

  4. खाना, सेवा र सरसफाइको गुणस्तर कायम राख्ने।

  5. स्टक, बिक्री र खर्चको उचित व्यवस्थापन गर्ने।

  6. ग्राहकका गुनासा तथा समस्याहरूलाई प्रभावकारी रूपमा समाधान गर्ने।

  7. दैनिक गतिविधि र कार्यसम्पादनको रिपोर्ट तयार गर्ने।

    नोट:

    • कार्य समय: दिउँसो १२:०० बजेदेखि राति १०:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन