This Job Has expired
Restaurant Manager
Badda Sekewa

अन्तिम मिति:   2025 Oct 08

खाली पद : 1 people
स्थान : Bhaluwang Maurighat, Rapti, Lumbini Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता टोली वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता बलियो पारस्परिक र समस्या समाधान गर्ने क्षमता Teamwork Collaboration

आवश्यक ज्ञान:

कामको निरीक्षण गर्ने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ अतिथिहरूसँग व्यवहार गर्ने ज्ञान

सुविधाहरू:

स्वास्थ्य बीमा दशैं बोनस बस्ने सुविधा खाना उपलब्ध गराइनेछ। ओवरटाइम भुक्तानी
कामको विवरण
  1. दैनिक सञ्चालन (Daily Operation) राम्रोसँग व्यवस्थापन गर्ने।

  2. ग्राहकलाई उत्कृष्ट सेवा (Customer Service) उपलब्ध गराउने।

  3. किचन स्टाफ, वेटर/वेट्रेस, क्यासियर लगायत सम्पूर्ण टिमलाई नेतृत्व गर्ने।

  4. कर्मचारीको तालिका (Duty Schedule) बनाउन र समयमै ड्युटीमा सुनिश्चित गर्ने।

  5. खाद्यान्न, पेय पदार्थ तथा अन्य सामग्रीको स्टक (Inventory) व्यवस्थापन गर्ने।

  6. रेस्टुरेन्टको सफाइ, स्वच्छता र हाइजिन मापदण्ड पालन भएको सुनिश्चित गर्ने।

  7. बिक्री (Sales) र नाफा (Profit) बढाउन आवश्यक योजना बनाउने।

  8. ग्राहकको गुनासो (Complaint) समाधान गर्ने र सन्तुष्टि बढाउने।

  9. नयाँ कर्मचारी भर्ती (Recruitment), तालिम (Training) र मोटिभेसन गर्ने।

  10. दैनिक क्यास, खर्च र आम्दानी (Cash Handling & Report) रिपोर्टिङ गर्ने।

  11. सप्लायरसँग समन्वय गरी आवश्यक सामग्री समयमै मगाउने।

  12. रेस्टुरेन्टमा हुने विशेष कार्यक्रम वा अफर (Promotion/Events) योजना बनाउने।

    नोट:

    👉काम गर्ने दिन: हप्तामा ६ दिन

    👉काम गर्ने समय: १२ घण्टा

    👉सुविधा: खाना र बसोबास सुविधा, ओभरटाइम भुक्तानी, दशैं बोनस, स्वास्थ्य बीमा उपलब्ध


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन