This Job Has expired
Restaurant Manager
Bisauni Sekuwa Ghar and Cafe

अन्तिम मिति:   2025 Jun 12

खाली पद : 1 people
स्थान : Jorpati, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकता

कार्य मानकहरू:

समय तालिका मिलाउने सुरक्षा समस्याहरू बारे सचेत रहनुहोस्

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण

१. ग्राहक सन्तुष्टि सुनिश्चित गर्न

२. रेस्टुरेन्टको दैनिक संचालन व्यवस्थापन गर्न

३. स्टाफको तालिम, तालिका र कामको मूल्याङ्कन गर्न

४. खाना र सेवा गुणस्तर जाँच गर्न

५. बजेट तयार गर्ने र लागत नियन्त्रण गर्न

६. आपूर्ति र सामग्री व्यवस्थापन गर्न

७. बिक्री रिपोर्ट तयार गर्ने र विश्लेषण गर्न

८. बजार प्रवर्धन र प्रचार कार्य योजना बनाउन

९. सरसफाइ र स्वच्छता मापदण्ड पालना गराउन

१०. ग्राहक गुनासो समाधान गर्न

११. सरकारी नियम, इजाजतपत्र र नीतिहरूको पालना गर्न

१२. टिम भावना विकास गर्ने र उत्प्रेरणा दिन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन