खाली पद | : | 1 people |
स्थान | : | Basundhara, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारस्टाफ व्यवस्थापन – वेटर, किचन स्टाफ लगायत सबै टिम सदस्यहरूलाई तालिम दिनु, सेड्युल बनाउनु र निगरानी गर्न
ग्राहक सन्तुष्टि – ग्राहकलाई उत्कृष्ट सेवा दिनु र गुनासोहरू समाधान गर्न
स्टक र सामग्री व्यवस्थापन – खाजापानी, कच्चा पदार्थ, र अन्य सामग्रीको स्टक जाँच गर्नु र सप्लायर्ससँग समन्वय गर्न
बिक्री र नाफा – दैनिक बिक्री लक्ष्य पूरा गर्न काम गर्नु, खर्च घटाउने उपायहरू अपनाउन
सफाइ र सुरक्षा – किचन र डाइनिङ क्षेत्रहरूमा सरसफाइ र स्वास्थ्य सुरक्षाको नियम पालना गराउन
नगद व्यवस्थापन – बिलिङ, नगद, POS सिस्टम र खाताको सही हिसाब मिलाउन
मेनु योजना सहयोग – सेफसँग मिलेर नयाँ मेनु बनाउने, मूल्य निर्धारण गर्ने र गुणस्तर कायम राख्न
रिपोर्टिङ र सञ्चार – दैनिक रिपोर्टहरू तयार गर्नु र मालिक वा माथिल्लो व्यवस्थापनसँग नियमित सम्पर्क राख्न