| खाली पद | : | 8 people |
| स्थान | : | Newroad Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल सार्वजनिक भाषण सफा गर्ने सीपव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम सिक्न इच्छुकसुविधाहरू:
एक वर्षपछि दशैं बोनस सकारात्मक र सहयोगी कार्य वातावरण Free Food and Khaja Providedरेस्टुरेन्टको दैनिक आवश्यकताअनुसार सबै प्रकारका काममा सहयोग गर्ने (All-rounder staff)
किचन, सर्भिस र काउन्टरमा आवश्यक पर्दा सहयोग गर्ने
भाँडा माझ्ने, टेबल सफा गर्ने तथा रेस्टुरेन्ट सरसफाइ कायम राख्ने
खाना तयारीका लागि किचन स्टाफलाई आधारभूत सहयोग गर्ने
ग्राहकलाई शिष्ट र सकारात्मक व्यवहारका साथ सेवा प्रदान गर्ने
स्टक, सामग्री तथा उपकरणहरूको सुरक्षित प्रयोग र व्यवस्थापनमा सहयोग गर्ने
सुपरभाइजर/म्यानेजरले दिएको निर्देशन अनुसार जिम्मेवारीपूर्वक काम गर्ने
समयपालन, अनुशासन र रेस्टुरेन्टका नियमहरू पालना गर्ने
Note: यो entry-level पद हो। सकारात्मक सोच, मेहनती, इमानदार र हाम्रो साथमा सिक्दै अगाडि बढ्न चाहने व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। कामको जिम्मेवारीमा सरसफाइ, भाँडा माझ्ने, सेवा र खाना पकाउनेजस्ता सबै कामहरू समावेश छन्, त्यसैले लचिलो (flexible) हुन आवश्यक छ।
Location : Newroad/Kumaripati 7 days (off after every 2 weeks)
Duty Hours: 10.5hrs