Restaurant All rounder staff
Suju Snack Station

अन्तिम मिति:   2026 Apr 21

खाली पद : 10 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा उपकरण सञ्चालन knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. रेस्टुरेन्टको दैनिक आवश्यकताअनुसार सबै प्रकारका काममा सहयोग गर्ने (All-rounder staff)

  2. किचन, सर्भिस र काउन्टरमा आवश्यक पर्दा सहयोग गर्ने

  3. भाँडा माझ्ने, टेबल सफा गर्ने तथा रेस्टुरेन्ट सरसफाइ कायम राख्ने

  4. खाना तयारीका लागि किचन स्टाफलाई आधारभूत सहयोग गर्ने

  5. ग्राहकलाई शिष्ट र सकारात्मक व्यवहारका साथ सेवा प्रदान गर्ने

  6. स्टक, सामग्री तथा उपकरणहरूको सुरक्षित प्रयोग र व्यवस्थापनमा सहयोग गर्ने

  7. सुपरभाइजर/म्यानेजरले दिएको निर्देशन अनुसार जिम्मेवारीपूर्वक काम गर्ने

  8. समयपालन, अनुशासन र रेस्टुरेन्टका नियमहरू पालना गर्ने


Note: यो entry-level पद हो। सकारात्मक सोच, मेहनती, इमानदार र हाम्रो साथमा सिक्दै अगाडि बढ्न चाहने व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। कामको जिम्मेवारीमा सरसफाइ, भाँडा माझ्ने, सेवा र खाना पकाउनेजस्ता सबै कामहरू समावेश छन्, त्यसैले लचिलो (flexible) हुन आवश्यक छ।

Location : Kumaripati 7 days (off after every 2 weeks)

Duty Hours: 10.5hrs


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन