Receptionist / Online Sales Person
Heritage Books & Publishers Pvt. Ltd.

अन्तिम मिति:   2026 Jul 17

खाली पद : 2 people
स्थान : Bhotahiti, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

आगन्तुकहरूलाई स्वागत अभिवादन गरेर सेवा गर्ने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बिक्री सीप उत्कृष्ट संचार कौशल रिसेप्शनिस्ट कर्तव्य

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक दयालु र सहयोगी स्वभाबको विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम सकारात्मक बिचार भएको काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

बिक्रीको बारेमा ज्ञान Knowledge about marketing and sales

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कार्यालयमा आउने ग्राहक तथा आगन्तुकलाई स्वागत तथा आवश्यक जानकारी प्रदान गर्ने।

  2. फोन कल उठाउने तथा सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने।

  3. ग्राहकका जिज्ञासा तथा गुनासोको उचित रूपमा सम्बोधन गर्ने।

  4. भेटघाट (Appointment) तथा कार्यालयसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने।

  5. कार्यालयको सकारात्मक तथा व्यावसायिक छवि कायम राख्ने।

  6. अनलाइन माध्यमबाट आएका ग्राहकका सन्देशको जवाफ दिने।

  7. उत्पादन वा सेवासम्बन्धी जानकारी प्रदान गरी अर्डर लिने तथा पुष्टि गर्ने।

  8. ग्राहकलाई अर्डर तथा डेलिभरीसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन