Receptionist
Hotel Link Asia

अन्तिम मिति:   2026 Oct 07

खाली पद : 1 people
स्थान : Airport, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : साँझ
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता समय व्यस्थापन गर्न सक्ने Polite and professional behavior साधारण कम्प्युटर सीप टिम वर्किङ उत्कृष्ट संचार र व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम सकारात्मक बिचार भएको काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

रेसेप्सनिस्टको कामको बारेमा ज्ञान

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. सेवाग्राही तथा आगन्तुकलाई सम्मानपूर्वक स्वागत तथा आवश्यक जानकारी प्रदान गर्ने।

  2. फोन कल, पत्राचार तथा आगन्तुक अभिलेख व्यवस्थित रूपमा राख्ने।

  3. सम्बन्धित विभागसँग समन्वय गरी सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउने।

  4. फ्रन्ट डेस्कलाई सधैं सफा, व्यवस्थित तथा सञ्चालनयोग्य अवस्थामा राख्ने।

  5. कार्यालयका नियम, नीति तथा अनुशासनको पालना गर्ने।

  6. प्राप्त हुने कागजात, सन्देश तथा आवश्यक विवरणहरू सुरक्षित रूपमा व्यवस्थापन गर्ने।

  7. व्यवस्थापनबाट तोकिएका अन्य जिम्मेवारीहरू समयमै सम्पन्न गर्ने।

    Note:

    Duty Hour: 8PM - 8AM (Night Shift)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन