| खाली पद | : | 1 people |
| स्थान | : | Shantinagar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक ह्यान्डलिंग मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल राम्रो ग्राहक सेवाव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
Maintain good behavior to customers and visitors ग्राहक सेवा सम्बन्धी ज्ञान Customer Handling Knowledgeसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबबिरामी तथा आगन्तुकहरूलाई स्वागत गर्ने र आवश्यक जानकारी प्रदान गर्ने
फोन कलहरू रिसिभ गर्ने तथा आवश्यक अनुसार सम्बन्धित व्यक्तिलाई डाइभर्ट गर्ने
अपोइन्टमेन्ट तथा भेटघाटको समय तालिका व्यवस्थापन गर्ने
बिरामीहरूको रेकर्ड तथा दर्ता प्रणाली सही रूपमा व्यवस्थापन गर्ने
मेडिकल स्टाफसँग समन्वय गरी सेवा प्रवाह सहज बनाउने
आवश्यक फारम तथा कागजातहरू भर्ने र व्यवस्थित राख्ने
बिरामीको गुनासो सुनेर सम्बन्धित विभागमा जानकारी गराउने
रिसेप्सन क्षेत्र सफा, व्यवस्थित र पेशागत रूपमा राख्ने
बिलिङ तथा आधारभूत प्रशासनिक कार्यमा सहयोग गर्ने
अस्पताल/सेन्टरको नियम तथा गोपनीयता नीति पालना गर्ने
ड्युटी समय: बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म