This Job Has expired
Receptionist
A Reputed Spa

अन्तिम मिति:   2026 May 11

खाली पद : 1 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल कम्प्युटर सीप ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

ग्राहक सेवा सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र विनम्र व्यवहारका साथ सेवा प्रदान गर्ने

  2. अपोइन्टमेन्ट बुकिङ तथा व्यवस्थापन गर्ने

  3. फोन कल, मेसेज तथा अनलाइन इन्क्वायरीहरू ह्यान्डल गर्ने

  4. ग्राहकलाई स्पा सेवा, प्याकेज तथा मूल्य सम्बन्धी जानकारी दिने

  5. बिलिङ तथा भुक्तानी प्रक्रिया सम्हाल्ने

  6. ग्राहकको रेकर्ड तथा डाटा व्यवस्थित राख्ने

  7. स्पा क्षेत्रको समन्वय गरी सेवा समयमै सुनिश्चित गर्ने

  8. रिसेप्सन क्षेत्र सफा र व्यवस्थित राख्ने

  9. ग्राहकका गुनासा तथा सुझावहरूलाई समाधान गर्ने

  10. अन्य स्टाफसँग समन्वय गरी उत्कृष्ट सेवा प्रदान गर्ने

    नोट: ड्युटी समय – बिहान १२ बजे देखि साँझ ९ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन