| खाली पद | : | 1 people |
| स्थान | : | Balkumari Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको फ्रन्ट डेस्क गतिविधिहरू व्यवस्थापन गर्नेव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान Customer Handling Knowledgeसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने
नोट: ड्युटी समय बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म हुनेछ।