| खाली पद | : | 5 people |
| स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार कौशल फ्रन्ट डेस्क गतिविधिहरू व्यवस्थापन गर्नेआवश्यक ज्ञान:
नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड हुनुपर्छ कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसारअन्य विशिष्टता
अंग्रेजी र नेपालीमा स्पष्ट मौखिक सञ्चारको गर्न सक्ने ।
लिखित विवरण राख्न सक्ने।
मेल र इन्टरनेट काम गरेको अनुभव र अन्य
कार्य विवरण
ग्राहक र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने
फोनको जवाफ दिने, कलहरू स्क्रिन गर्ने र फर्वार्ड गर्ने, जानकारी प्रदान गर्ने , सन्देशहरू लिनुका सक्ने।
ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्ने।
ग्राहक र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने।
कार्यालयमा आउने जाने टेलिफोन कलको व्यवस्थापन र सहजीकरण गर्ने। चिठी पत्र बुझ्ने अभिलेख राख्ने
ग्राहक र आगन्तुकहरूसँग राम्रो व्यवहार गर्ने।
आवश्यक पर्दा कम्पनीको अन्य कार्यहरु पनि गर्ने।
--Note:
कागजातहरू : नागरिकता र फोटो
स्थान : काठमाडौँ उपत्यका भित्
कम्पनीको नियम अनुसार तलब हुनेछ।
सम्पर्क नं. ०१ - ४५३५११७, ९८४१६७१९१७