This Job Has expired
Receptionist
Lazimpart Boutique Hotel

अन्तिम मिति:   2025 Jul 30

खाली पद : 1 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बलियो कार्य र समय व्यवस्थापन क्षमता समस्यासंग लड्न सक्ने खुबी भएको दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो पारस्परिक र समस्या समाधान गर्ने क्षमता

आवश्यक ज्ञान:

कम्प्युटरको राम्रो ज्ञान हुनुपर्छ ग्राहक सेवा बारे ज्ञान अभिवादन बारे ज्ञान कामको निरीक्षण गर्ने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

  2. ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने

  3. कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने

  4. दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने

  5. फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने

  6. सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने

  7. सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने

  8. कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने

  9. सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने

  10. क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने

    नोट:

    खानाको व्यवस्था उपलब्ध छ।

    कम्प्युटर चलाउन जान्नुपर्छ

    Excel र इमेल लेख्नमा दक्ष हुनुपर्छ

    राम्रो लुगा लगाउने शैली र आकर्षक प्रस्तुति हुनुपर्छ

    अंग्रेजी राम्रोसँग बोल्न र लेख्न जान्नुपर्छ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन