This Job Has expired
Receptionist
Global Computer Techno Pvt. Ltd

अन्तिम मिति:   2025 Jul 02

खाली पद : 1 people
स्थान : Dillibazar, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 19,995.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अंग्रेजी र नेपाली दुबैमा राम्रो कमाण्ड दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता आँकडा प्रविष्टि नेपाली र अङ्ग्रेजी टाइपिङमा दक्ष

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

लेखाको बारेमा ज्ञान कम्प्युटर बारे ज्ञान अभिवादन बारे ज्ञान कामप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक छ ग्राहकसँगको प्रभावकारी संवाद र सम्बन्ध व्यवस्थापन सीप

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

Key Responsibilities:

  • Greet and welcome visitors in a professional and friendly manner

  • Answer, screen, and forward incoming phone calls

  • Maintain the reception area, keeping it clean and presentable

  • Receive, sort, and distribute daily mail and deliveries

  • Schedule appointments and manage meeting rooms

  • Provide basic and accurate information to clients and visitors

  • Perform basic administrative tasks like filing, photocopying, and data entry

  • Assist colleagues with administrative duties as needed

    Note: Data Entry,Good English language, Email replying ,Voucher and assists staffs Female with english and nepali Typing.

    Duty time:10AM-6PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन