Receptionist
Tricky And Tipsy Bartending/BaristaAcademy

अन्तिम मिति:   2025 May 23

खाली पद : 1 people
स्थान : Putalisadak Star Mall, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

खाजाको सुविधा तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. आगन्तुकहरूलाई स्वागत गर्नु र उनीहरूको जानकारी लिन

  2. फोन कलहरू उठाउनु, आवश्यक अनुसार अन्य स्टाफलाई ट्रान्सफर गर्न

  3. अपोइन्टमेन्टहरू सेट गर्नु र तालिकाहरू व्यवस्थापन गर्न

  4. आगन्तुकहरूको रेकर्ड राख्नु र जानकारी अद्यावधिक गर्न

  5. कागजातहरू फोटोकपी, स्क्यान र फाइल गर्न

  6. कार्यालयमा आवश्यक उपकरणहरू र सामग्रीहरूको अनुगमन गर्न

  7. मेल, कुरियरहरू प्राप्त र पठाउन

  8. कार्यालय सफा, व्यवस्थित र मैत्रीपूर्ण वातावरणमा राख्न सहयोग गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन