| खाली पद | : | 3 people | 
| स्थान | : | Dhumbarahi Chowk, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable  | 
| लिङ्ग | : | प्राथमिकता छैन | 
| शिक्षा | : | 
                      Bachelor's Degree (प्राथमिकता)
                      | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
                      कामको अनुभव
                      |  : | 
                      1 Years  (आवश्यक)
                      | 
| कागजातहरू | : | CV | 
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता कम्प्युटर सीप रिपोर्टिङ उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन विनम्र आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने सिक्न इच्छुक विश्वसनीयताकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने