| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा उत्कृष्ट संचार कौशल कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने रिसेप्शनिस्ट कर्तव्यव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान अभिवादन बारे ज्ञान कामको निरीक्षण गर्ने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
दिउँसोको खाना उपलब्ध गराइने सकारात्मक र सहयोगी कार्य वातावरण तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसरग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने
NOTE: Facilities :Tea/Coffee + Lunch + Hotel Tips
Duty Hours: 6 am - 4 pm or Night 6pm - 6 am