खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार हासिल गर्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
ग्राहक सेवा र संचारसुविधाहरू:
करियर विकासको अवसर खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसारJob description:
Welcome and guide customers at the front desk, providing information when necessary.
Answer customer phone calls properly and forward calls when necessary.
Provide basic and accurate information to employees or senior personnel of the organization.
Keep a record of daily incoming mail and distribute it accordingly.
Complete filing, photocopying, faxing, and other clerical receptionist duties.
Maintain office security by following security procedures and not allowing unknown individuals to enter the premises.
Arrange for transportation and travel accommodations, and prepare vouchers.
Keep records of office expenses and costs.
Keep the reception area clean, stocked with necessary stationery and materials (such as pens, forms, and brochures).
Update calendars and schedule meetings.
गर्नु पर्ने कामहरू:
ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने