पदपूर्ति उप-समिति,
सुविधा बचत तथा ऋण सहकारी संस्था लि.
सिमलचौर, पोखरा-८,
फोन नं. ०६१-५७८३०९, ५४३०५७
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
“बचतमा सुरक्षा, लगानीमा सुविधा" भन्ने मुल नाराका साथ सञ्चालनमा रहेको यस सहकारी संस्थाका लागि निम्न कर्मचारी आवश्यक परेको हुँदा ईच्छुक नेपाली नागरिकहरुले यहि २०८१ कात्तिक २१ गते भित्र आफ्नो हस्तलिखित निवेदन र निम्न आवश्यक कागजपत्रहरु सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन सूचित
गरिन्छ ।
पद: सहायक टेलर / रिसेप्सनिष्ट
संख्या: १ जना ( महिला/पुरुष)
शैक्षिक योग्यता: १०+२ उत्तीर्ण गरेको
उमेर: १९ वर्षदेखि ३९ वर्ष ननाघेको
पारिश्रमिक: संस्थाको नियमानुसार
अनुभव र सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिईनेछ ।
संम्लग्न गर्नुपर्ने कागजपत्रहरु :
१. एक (१) प्रति फोटो सहित नागरिकताको फोटोकपी,
२. शैक्षिक योग्यता / चारित्रिक प्रमाण पत्रको प्रतिलिपि,
३. कार्य अनुभव पत्रको प्रतिलिपि, अन्य तालिमहरु आदि,
नोट : दरखास्त फाराम शुल्क लाग्ने छैन।