खाली पद | : | 1 people |
स्थान | : | Chabahil Pipalbot Kathmandu, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 17,300.00 Monthly |
लिङ्ग | : | महिला |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलो कम्प्युटर सीप रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने राम्रो अंग्रेजी ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
व्यापार समर्थन भरपर्दो उच्च संगठित विवरण उन्मुख अेाभरटाइम काम गर्ने निर्णय गर्नेमा राम्रो कौशलआवश्यक ज्ञान:
Greeting visitors Answer and forward phone calls Maintaining office supplies Maintaining the reception area Sorting and distributing mail Handling transcription printing photocopyingसुविधाहरू:
Opportunities for career growth and advancement सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने