खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल Fluent in spoken and written English, Able to multitask and focus on deadlines under pressure , Team player, Passionate about new technology , Excellent team-working skills, hardworking, creative and innovativeव्यक्तिगत गुणहरू:
Good communication skills. इमानदार Should have done BHM आकर्षककार्य मानकहरू:
Polite Flexible कम्प्युटर ज्ञान भरपर्दोसुविधाहरू:
कम्पनी सम्झौता अनुसारग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने
BHM गरेका लाई ग्रयता