This Job Has expired
Receptionist
Mandala Heritage Inn

अन्तिम मिति:   2023 Jan 06

खाली पद : 2 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 13,000.00 - 14,500.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल aaa ग्राहक केन्द्रित aa

व्यक्तिगत गुणहरू:

loyal, flexibility Presentable इमानदार समय व्यवस्थापन कौशल सुचनाको राम्रोसंग संचार गर्न सक्ने

आवश्यक ज्ञान:

Keeps a safe and clean reception area कार्य टोलीहरू बीच निरन्तर समर्थन गर्ने आगन्तुक आगमनको कम्पनी कर्मचारीहरूलाई सूचित गर्ने आगन्तुकहरूलाई स्वागत अभिवादन गरेर सेवा गर्ने
कामको विवरण
  1. ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

  2. ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने

  3. कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने

  4. दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने

  5. फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने

  6. सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने

  7. सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने

  8. कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने

  9. सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने

  10. क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन