This Job Has expired
Receptionist
Hotel Timila

अन्तिम मिति:   2023 Jan 01

खाली पद : 1 people
स्थान : Patan Lalitpur, Lalitpur, Bagmati Province
तलब :
NRs. 15,000.00 - 20,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : साँझ
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Customer service Fluent English Problem Solving Knowledge about ingredients interpersonal skill Positive attitude Hardworking

व्यक्तिगत गुणहरू:

Time manage Skill Presentable punctual in time hard working Have knowledge to deal with costumers Good Communication

सुविधाहरू:

As per Company Agreement Will be Discussed in the Interview
कामको विवरण
    1. शिफ्ट ३ बजे देखि ११ बजे सम्म

    2. ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

    3. ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने

    4. कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने

    5. दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने

    6. फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने

    7. सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने

    8. सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने

    9. कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने

    10. सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने

    11. क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन