This Job Has expired
Receptionist
Lotus Club
तलब : NRs. 20.00 Monthly
स्थान : Manmaiju, Tokha, Province No. 3
खाली पद : 2
अन्तिम मिति : 2022-08-31 11:17:10
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : कुनै पनि समय
कामको प्रकार : पुरै समय

लिङ्ग : महिला
उमेर : प्राथमिकता छैन
शिक्षा : Bachelor's Degree (आवश्यक)
कामको अनुभव : 1 Years (आवश्यक)
सीपहरु :
Customer service Communication Sales
व्यक्तिगत गुणहरू :
Good communication s.. loyal, flexibility Attractive Honest Well dressed
कार्य मानकहरू :
Polite Computer Knoweledge Physically and Menta..

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
As per Company Agreement
कामको विवरण

ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने,

निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने

Views: 370
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्