खाली पद | : | 2 people |
स्थान | : | Manmaiju, Tokha, Bagmati Province |
तलब | : | NRs. 20.00 Monthly |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Bachelor's Degree (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल बिक्री ज्ञानव्यक्तिगत गुणहरू:
Good communication skills. loyal, flexibility Well dressed इमानदार आकर्षककार्य मानकहरू:
Polite कम्प्युटर ज्ञान शारीरिक र मानसिक रूपमा फिटसुविधाहरू:
कम्पनी सम्झौता अनुसारग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने,
निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने