This Job Has expired
Reception / Cashier
Medicare Hospital Ltd

अन्तिम मिति:   2025 Jul 26

खाली पद : 2 people
स्थान : chabahil, Kathmandu, Bagmati Province
तलब :
NRs. 23,383.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

शारीरिक सहनशक्ति राम्राे संग कुराकानी गर्न सक्ने समस्या समाधान गर्ने क्षमता समस्या समाधान डिजिटल साक्षरता बहुकार्य संगठनात्मक कौशल विवरणमा ध्यान दिने ग्राहक सेवा नगद व्यवस्थापन र बिलिङ

व्यक्तिगत गुणहरू:

इमानदार सहानुभूति धैर्यता व्यावसायिक शारिरिक हाउभाउ तथा पोशाकमा उपस्थित हुन सक्ने राम्रो शारीरिक शक्ति र सहनशक्ति समस्या समाधान गर्ने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सकारात्मक मनोवृत्ति

कार्य मानकहरू:

लचिलोपन समय तालिका मिलाउने

आवश्यक ज्ञान:

कम्प्युटरको राम्रो ज्ञान हुनुपर्छ नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड हुनुपर्छ कामको निरीक्षण गर्ने बारे ज्ञान रेसेप्सनिस्टको कामको बारेमा ज्ञान कैशियरको बारेमा ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

चाडपर्व बोनस सामाजिक सुरक्षा कोष (SSF) सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलब आपसि समझदारिमा अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Greet and assist customers or visitors warmly

  2. Answer phone calls and handle inquiries

  3. Manage appointment bookings or reservations

  4. Handle cash, card, and digital payments accurately

  5. Issue receipts, refunds, and process transactions

  6. Maintain records of daily transactions

  7. Keep reception and cashier areas clean and organized

  8. Provide basic information about products/services

  9. Coordinate with other departments as needed

  10. Handle customer complaints or direct them to the appropriate person

    Note: shifts- Morning/Evening & Night/ 42 hours in week

    facilities:SSF or Other Fund


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन