This Job Has expired
Reception / Cashier
Agrasen Bhawan

अन्तिम मिति:   2024 Nov 05

खाली पद : 1 people
स्थान : Birtamode Jhapa, Birtamod, Koshi Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने कम्प्युटर सीप रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने राम्रो अंग्रेजी ज्ञान

व्यक्तिगत गुणहरू:

स्वच्छता इमानदार वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

कार्य मानकहरू:

भरपर्दो उच्च संगठित व्यापार समर्थन निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने विवरण उन्मुख

आवश्यक ज्ञान:

Greeting visitors Answer and forward phone calls Maintaining the reception area Monitor office expenses and costs Greet all office guests

सुविधाहरू:

सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण तलब आपसि समझदारिमा Only Lodging Available
कामको विवरण

ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने

कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने

दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने

फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने

सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने

सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने

कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने

सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने

क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन