Production supervisor
Kohinoor Arts

अन्तिम मिति:   2026 Jun 17

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समस्या समाधान गर्ने क्षमता निर्णय गर्ने उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ नेतृत्व र समूहकार्य

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Ability to supervise and motivate a team

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. उत्पादन टिमको सुपरिवेक्षण (Supervise) र समन्वय गर्ने

  2. उत्पादन प्रक्रिया र कार्यप्रवाह (Workflow) को अनुगमन गर्ने

  3. उत्पादन गुणस्तर (Product Quality) सुनिश्चित गर्ने

  4. उत्पादन रेकर्ड तथा दैनिक तालिका (Production Records & Schedules) व्यवस्थित रूपमा राख्ने

  5. टिमको कार्यक्षमता र उत्पादकत्व (Productivity) बढाउन सहयोग गर्ने

  6. कामदारहरूलाई निर्देशन दिने र आवश्यक सहयोग प्रदान गर्ने

  7. व्यवस्थापनसँग समन्वय गरी उत्पादन लक्ष्य पूरा गर्न सहयोग गर्ने

कार्य समय: बिहान 10:00 बजे देखि बेलुका 5:00 बजे सम्म

Freshers ले पनि आवेदन दिन सक्ने

आवेदन गर्ने अन्तिम मिति: प्रकाशन मितिबाट १५ दिन भित्र

अन्तर्वार्ता स्थल: Kohinoor Arts, मनमैजु, काठमाडौं

सम्पर्क विवरण: सचिन भट्ट

मोबाइल: 9861394094

इमेल: [email protected]



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन