This Job Has expired
Plumber
Smart Paani

अन्तिम मिति:   2025 Sep 04

खाली पद : 2 people
स्थान : Shree Marg Pulchowk, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा सीप

आवश्यक ज्ञान:

कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ ग्राहकसँगको प्रभावकारी संवाद र सम्बन्ध व्यवस्थापन सीप Installation Plumbing Maintenance and Repair of SmartPaani System

सुविधाहरू:

यातायात भत्ता सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. पाइपलाइन, पानी आपूर्ति, ढल प्रणाली, र फिटिङ्गको मर्मत तथा जडान गर्ने।

  2. नयाँ निर्माण वा पुराना भवनमा पाइप, ट्याप, ट्याङ्की, शावर, वासबेसिन आदि जडान गर्ने।

  3. पानी चुहावट, ब्लकेज वा अन्य समस्या छानबिन गरी तुरुन्त समाधान गर्ने।

  4. आवश्यक उपकरण र मेसिनरी (कटर, ड्रिल, रिन्च आदि) सुरक्षित रूपमा प्रयोग गर्ने।

  5. काम सकिएपछि कार्यस्थल सफा गर्ने र उपकरण सुरक्षित राख्ने।

  6. दैनिक प्रगति रिपोर्ट गर्ने र सुपरभाइजरको निर्देशनअनुसार काम गर्ने।

  7. सुरक्षा मापदण्ड पालना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने।

    नोट:

    📌 कार्य समय (Duty Hours): ८ घण्टा प्रतिदिन

    📌 काम गर्ने दिन (Working Days): हप्तामा ६ दिन

    👉स्मार्टपानी प्रणालीको जडान, मर्मत तथा मर्मतसम्भार, ग्राहक सहयोग र भ्यालीबाहिर साइट भ्रमण।

    👉सुविधा: यातायात भत्ता, सामाजिक सुरक्षा कोष वा अन्य कोष, दशैं बोनस।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन