| खाली पद | : | 1 people |
| स्थान | : | Naxal Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमआवश्यक ज्ञान:
पिज्जा बनाउने बारे ज्ञानसुविधाहरू:
खाना मात्रविभिन्न प्रकारका पिज्जा तोकिएको रेसिपी अनुसार तयार गर्ने तथा पकाउने
पिज्जाको डो (Dough), सस तथा टपिङहरू सही तरिकाले तयार गर्ने
अर्डर अनुसार समयमै गुणस्तरीय पिज्जा तयार गर्ने
खाद्य सामग्रीको ताजापन तथा गुणस्तर सुनिश्चित गर्ने
ओभन तथा किचनका उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने
पिज्जाको स्वाद, प्रस्तुतीकरण तथा गुणस्तर कायम राख्ने
खाद्य सुरक्षा तथा सरसफाइ मापदण्डको पालना गर्ने
किचन तथा कार्यस्थल सधैं सफा र व्यवस्थित राख्ने
आवश्यक खाद्य सामग्रीको स्टक व्यवस्थापनमा सहयोग गर्ने
टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने
व्यवस्थापनले तोकेका अन्य किचन सम्बन्धी कार्यहरू गर्ने