This Job Has expired
Pizza Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 05

खाली पद : 1 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता Pizza Preparation Skills

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

पिज्जा बनाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. पिज्जाको डो (आटा) तयार गर्ने र राम्रोसँग गुँध्ने

  2. सस, चीज र अन्य टपिङहरू तयारी गर्ने

  3. अर्डर अनुसार पिज्जा बनाउने र सजाउने

  4. ओभनमा सही तापक्रममा पिज्जा पकाउने

  5. गुणस्तर र स्वाद कायम राख्ने

  6. किचनको सरसफाइ र स्वच्छता कायम गर्ने

  7. प्रयोग हुने सामग्रीहरू व्यवस्थित रूपमा राख्ने

  8. स्टक जाँच गर्ने र आवश्यक सामग्रीको जानकारी दिने

  9. फूड सेफ्टी मापदण्डहरू पालना गर्ने

  10. अन्य किचन स्टाफसँग समन्वय गरी काम गर्ने

नोट: ड्युटी समय: दिउँसो १२ बजे देखि बेलुका १० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन