This Job Has expired
Pizza Cook
Yum Yum Pizza

अन्तिम मिति:   2026 Jan 15

खाली पद : 5 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान पिज्जा बनाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. पिज्जा बनाउने, बर्गर तयार गर्ने, क्रन्ची फ्राइड चिकेन तयार गर्ने अनुभव हुनु अनिवार्य।

  2. पिज्जा टपिंग्स र ओभन सञ्चालन गर्ने जिम्मेवारी।

  3. डो तयार गर्ने र आवश्यकता अनुसार ढाँचा मिलाउने काम।

  4. चिकेन म्यारिनेट गर्ने र तयारी गर्ने।

  5. तरकारी, मासु, र अन्य सामग्री काट्ने/चोप गर्ने कार्य।

  6. स्वच्छता र खाना तयारी क्षेत्रको सफाइ सुनिश्चित गर्ने।

  7. खाना बनाउने प्रक्रियामा गुणस्तर र समयपालन कायम राख्ने।

  8. किचन स्टाफसँग सहकार्य गरी दैनिक कार्य सुचारु गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन