This Job Has expired
Photographer
Ilika venue restro & bar

अन्तिम मिति:   2026 May 01

खाली पद : 4 people
स्थान : Chabahil Chuchepati, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल फोटोग्राफी ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल फोटोग्राफी प्रविधिको ज्ञान फोटोसप र कम्प्युटर ज्ञान

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सिक्न इच्छुक वफादार र लचीलोपन

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना मात्र
कामको विवरण
  1. फोटोग्राफरले आफ्नो क्यामेरा अनिवार्य रूपमा आफैँसँग हुनुपर्छ र त्यसको राम्रो प्रयोग गर्न जान्नुपर्छ।

  2. उच्च गुणस्तरका फोटो खिच्नु उसको मुख्य जिम्मेवारी हो।

  3. लाइटिङ, एङ्गल, फोकस र क्यामेरा सेटिङ मिलाउने सीप हुनुपर्छ।

  4. सिर्जनात्मक सोच राखेर आकर्षक र फरक शैलीका फोटो खिच्नुपर्छ।

  5. विभिन्न कार्यक्रम (विवाह, इभेन्ट आदि) मा सही समयमा सही क्षण कैद गर्नुपर्छ।

  6. समय व्यवस्थापन राम्रो हुनुपर्छ र सधैं तयारी अवस्थामा रहनुपर्छ।

  7. आफ्नो क्यामेराको हेरचाह, सफाइ र मर्मतसम्भार आफैंले गर्नुपर्छ।

  8. ग्राहकको आवश्यकता र चाहना बुझेर त्यही अनुसार फोटो खिच्नुपर्छ।

  9. राम्रो व्यवहार राख्दै ग्राहकसँग पेशागत सम्बन्ध कायम गर्नुपर्छ।

  10. फोटोहरू समयमै सम्पादन गरी ग्राहकलाई उपलब्ध गराउनुपर्छ।

    नोट : ड्युटी समय १० घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन